त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा आज नेपाल र मलेसियाको प्रतिस्पर्धा « Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा आज नेपाल र मलेसियाको प्रतिस्पर्धा


१६ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा बुधबार नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाको प्रतिस्पर्धा हुन लागेको हो । खेल बुधबार दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।

नेपाल र मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेका छन् ।

नेपाल र मलेसियाले यसअघि ६ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय स्पर्धा खेलेका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेलमा नेपाल विजयी हुँदा मलेसियाले एक खेल मात्र जितेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ६ : २१ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त