अछाममा ट्र्याक्टर पल्टिंदा चालकको मृत्यु  « Khabarhub

अछाममा ट्र्याक्टर पल्टिंदा चालकको मृत्यु 


१७ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा ट्र्याक्टर पल्टिएर च्यापिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी २४ वर्षीय भूपेन्द्र शाही रहेका छन् ।

ट्र्याक्टरले च्यापिएका शाहीलाई जेसीबीको मद्दतले उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको बुधबार राति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटीतर्फ जाँदै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार बेलुकी पौने ८ बजे पल्टिएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार  ११ : ०५ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४