अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु « Khabarhub

अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटरसाइकल सिक्ने क्रममा अष्ट्रेलियामा एक नेपालीको मृत्यु भएको छ ।

अष्ट्रेलियाको तास्मानिया टापुमा मोटरसाइकल सिक्ने क्रममा ललितपुर स्थायी घर भएका सशान्त सिग्देल रहेका गैर आवासीय नेपाली संघलाई उद्धृत गर्दै अष्ट्रेलियाबाट प्रकाशित हुने अनलाइन समाचार पोर्टल नेपालट्युबले जनाएको छ ।

तास्मानियाको लन्चेस्टरमा मोटरसाइकल लाइसेन्सको परीक्षाको तयारी गर्ने क्रममा उनको मोटरसाइकल कारसँग ठोक्किएको जनाइएको छ ।

उनी सन् २०१८ मा मेलबर्नको फेडेरेसन विश्वविद्यालयमा लेखा पढ्न अष्ट्रेलिया पुगेका थिए ।

उनी गैर आवसीय नेपाली संघ तास्मानियाले घटना प्रति दुःख व्यक्त गर्दै परिवार एवम् आफन्त प्रति समवेदना प्रकट गरेको छ ।

मृतकको शव नेपाल फर्काउने वा अष्ट्रेलियामै अन्तिम संस्कार गर्नेबारे परिवारसँग सल्लाह भइरहेको नेपालट्युबले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : १० बजे

सिंहदरबार वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलबाट खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको

आपसी मेलमिलाप र एकताले राष्ट्रिय सामथ्र्य बढाउँछ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी