टाटा मोटर्सले ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्यायो « Khabarhub

टाटा मोटर्सले ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्यायो


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्स नेपालले वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्याएको छ ।

टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रा.लि.सँग मिलेर यो प्याकेज ल्याएको हो ।

केयर प्लस मर्मत योजनाले बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ ।

केयर प्लस योजना हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

सवारी मर्मतमा ह्विल अलाइनमेन्ट र सवारी साधनको धुलाईसहित निर्धारित सेवाहरू समावेश गरिएको छ । जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि २६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अघि केयर प्लस प्याकेज लिन सक्ने छन् ।

केयर प्लस प्याकेज सिप्रदीका सबै २४ वटै सेवा केन्द्रहरूमा उपलब्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १२ : १२ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग