युभेन्ट्समाथि इन्टर मिलानको जित « Khabarhub

युभेन्ट्समाथि इन्टर मिलानको जित


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले युभेन्ट्सलाई १-० गोल अन्तरले हराएको छ।

आइतबार राति भएको खेलमा हाकन काल्हानोग्लुले पहिलो हाफको इन्जुरी समयमै पेनाल्टीमार्फत निर्णयक गोल गरे ।

यस जितसँगै ३० खेलमा ६३ अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ ।

युभेन्ट्स ५९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ७ : २४ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय