‘निर्वाचनमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन’:अन्तर्राष्ट्रिय विकास साझेदार | Khabarhub Khabarhub

‘निर्वाचनमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन’:अन्तर्राष्ट्रिय विकास साझेदार


२१ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारहरूले आउँदो निर्वाचनमा कुनै पनि दल तथा उम्मेदवारलाई चन्दा नदिने घोषणा गरेका छन् ।

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, जाइका, युके एड, कोइका लगायतका विकास साझेदारले संयुक्त बक्तव्य निकालेर आफ्ना कर्मचारी र परियोजनाहरूले चन्दा वा जिन्सी सहयोगको दबाब सामना गर्नु परेको बताएका छन् । उनीहरूले भनेका छन्, ‘आउँदो निर्वाचन वा कुनै पनि समयमा चन्दा, नगद वा जिन्सी उपलब्ध गराइने छैन ।’

आफ्ना कर्मचारीहरूप्रति लक्षित जबरजस्ती र धम्कीसमेत स्वीकार्य नहुने अन्तर्राष्ट्रिय विकास साझेदारहरूले बताएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ५ : ३६ बजे

दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन

काठमाडौं– दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको

स्पेनिस ला लिगा : ओसासुनासँग बार्सिलोना स्तब्ध

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसासुनासँग स्तब्ध भएको छ

देवघाटधामसहित थुप्रै संरचना बाढीको जोखिममा

तनहुँ– बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण तनहुँको धार्मिक तीर्थस्थल

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९