ब्लू स्टारसँग पराजित भएसँगै मछिन्द्रको एएफसी कप खेल्ने सपना अधुरो « Khabarhub

ब्लू स्टारसँग पराजित भएसँगै मछिन्द्रको एएफसी कप खेल्ने सपना अधुरो


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मछिन्द्र फुटबल क्लब एएफसी कप अन्तर्गत २०२२ को प्रारम्भिक छनोटबाट नै बाहिरिएको छ । 

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मछिन्द्र श्रीलंकाको लिग विजेता ब्लू स्टारसँग २–१ गेल अन्तरले पराजित भएसँगै छनोटबाट बाहिरिएको हो ।

ब्लू स्टारको जितमा कईयोमशेनालले १–१ गोल गरे भने मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले १ गोल फर्काए ।

विजयी टोली ब्लु स्टारले अर्को चरणमा भारतको मोहन बगानसँग अप्रिल १२ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ७ : २१ बजे

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने

सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र