‘मुक्ति’ नयाँ कथामा बन्ने  « Khabarhub

‘मुक्ति’ नयाँ कथामा बन्ने 


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल टेलिभिजनमा रुचाइएको सिरियल मध्येको एक ‘मुक्ति’ पुनः बन्ने भएको छ ।

 निर्देशक तुलसी घिमिरे २१ वर्षपछि टेलिसिरियल ‘मुक्ति’ लिएर दर्शकमाझ आउने भएका छन् । उनले एपिवान टेलिभिजनसँग सिरियल प्रसारण सम्बन्धी सम्झौता गरेर काम अगाडी बढाएको छन् । 

अभिनेता उत्तम प्रधानलाई मुख्य भूमिकामा लिएर तयार हुने सिरियलमा अरुण रेग्मी, जितु नेपाल, मुकुन्द श्रेष्ठको पनि अभिनय रहनेछ । 

यसअघि मुक्ति सिरियलबाटै अभिनयमा डेब्यु गरेकी सरिता लामिछानेलाई भने यसमा नहुने सम्भावना बढेको छ । पारिवारिक कथावस्तुमा निर्माण हुने सिरियललाई यो पुस्ताको दर्शक अनुसार तयार गरिने बताइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : ३० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु