ओपोद्वारा गेम डेभ्लपर कम्फरेन्स २०२२ मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित | Khabarhub Khabarhub

ओपोद्वारा गेम डेभ्लपर कम्फरेन्स २०२२ मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित


२७ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सानफ्रान्सिस्को- ग्लोबल प्राविधिक ब्राण्ड ओपोले गेम डेभ्लपर्स कन्फरेन्स २०२२ (जीडीसी) मार्फत विश्वकै पहिलो रे ट्रेसिंग थ्रीडी वालपेपर प्रदर्शित गरेको छ।

कन्फरेन्स २०२२ (जीडीसी) मार्फत स्मार्टफोनका लागि उद्योगकै पहिलो रे ट्रेसिङ एप्लिकेशन–कलर ओएस रे ट्रेसिंग थ्रीडी वालपेपर्स प्रदर्शित गरेको हो ।

कार्यक्रममा उपस्थित भएकाहरुले चीनमा सार्वजनिक गरिएको ओपोको नयाँ फ्ल्यागशिप स्मार्टफोन मल्टिपल रियल–टाइम रे ट्रेसिङ वालपेपरहरूको प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त गरेका थिए । थ्रीडी वालपेपर एप्लिकेशन यसै वर्ष भित्रै एपीके मार्फत सार्वजनिकको तयारी भइरहेको जानकारी दिइएको छ ।

ओपोले सन् २०१८ को सुरुदेखि नै आफ्नो रे ट्रेसिङ प्रविधि विकासको थालनी गरेको थियो ।

यही वर्ष भित्रै ओपोले फाइन्ड एक्स ५ प्रो का प्रयोगकर्ताहरुका लागि थ्रीडी वालपेपर एप्लिकेशनलाई एपीकेका रुपमा विश्वभरका डेभलपर्स, कलाकार, डिजाइनरहरुले आफ्नो रचनात्मकता प्रस्तुत गर्न सकुन् भन्ने सोचका साथ एसडीके प्योकजका रुपमा उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  १ : ५६ बजे

पतञ्जलि जग्गा प्रकरण : एकीकृत समाजवादीद्वारा कानुनविद्हरूसँग छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध

झापामा करेन्ट लागेर आठ जना घाइते

झापा – कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आज आठ जना

उत्तेजनाको राजनीति कांग्रेसकोे शैली होइन : महामन्त्री थापा

धरान – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा

सहायक भूमिकामा फ्लप गरिमा : ‘जन्ते बाख्रो’बाट लिड रोलको परीक्षामा

काठमाडौं – नायिक गरिमा शर्मा सामाजिक सञ्जाल र म्युजिक भिडियोमा

विपद् व्यवस्थापनमा स्थानीय तह र समुदायबीच सहकार्य जरुरी छ : मुख्यमन्त्री आचार्य

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्बाट हुनसक्ने