आज २०७८ साल चैत २८ गते सोमबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत २८ गते सोमबारको राशिफल


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत २८ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

चैत २८ गते सोमबार
मेष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ।

वृष : शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : प्रतिस्पर्धी पराजित हुनेछन्। स्वास्थ्यमा गढबढी देखिने भएकाले खानामा ख्याल गर्नुहोला। प्रेममा धोका हुने भएकाले तर्क वितर्क नगर्नु राम्रो हुनेछ।

कर्कट : सवारी साधन चलाउनुहुन्छ भने सचेत हुनुपर्ने देखिन्छ। व्यापार व्यवसायमा आफन्तको सल्लाह लिएर अगाडि बढ्नुहोला।

सिंह : सोचेका योजना सफल हुनेछन्। पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमी प्रेमिकाको सम्बन्ध सुमधुर हुनेछ। पढाइमा जोश बढेनेछ। प्रयास गरेमो सफलता मिल्ने देखिन्छ।

कन्या :आज ठूलाठूला योजनामा हात नहाल्नु राम्रो हुन्छ। खुट्टा तान्नेहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

तुला : दिन सामान्य छ। योजनाका साथ अगाडि बढे ठूलो सफलता हात लाग्नेछ। शिक्षामा निक्कै राम्रो हुनेछ।

वृश्चिक : दिन राम्रो छ। मन खुशी रहनेछ। परिवारमा बढी तर्क वितर्क नगर्नुहोला। स्वास्थ्य अवस्था राम्रो देखिन्छ।

धनु : आफ्ना बोलीको प्रभावले गर्दा प्रतिस्पर्धीहरु निस्तेज हुनेछन्। तर्क गर्दा मानिस प्रभावित हुनेछन्। प्रेममा धोका हुने देखिन्छ।

मकर : दिन सामान्य छ। आर्थिक लाभ हुने देखिन्छ। शैक्षिक क्षेत्र यथावत रहे पनि धार्मिक क्षेत्र र परोपकारमा मन जानेछ।

कुम्भ : कामका लागि ऊर्जा मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यो दिन एउटा महत्वपूर्ण भएकाले तपाईंले शिक्षा क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। स्वास्थ्यमा गडबड आउने देखिन्छ। आफ्नो राम्रो ख्याल गर्नुहोला। गणेश भगवानको स्मरण गर्नुहोला।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : ४१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको