युरोप पुगेर ‘खुलेकी’ सुहाना (फोटो फिचर) « Khabarhub

युरोप पुगेर ‘खुलेकी’ सुहाना (फोटो फिचर)


२५ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुहाना थापा एउटा फिल्मबाट सफता हात पार्न सफल अभिनेत्री हुन् ।

‘ए मेरो हजुर–३’ बाट फिल्ममा डेब्यु गरेकी थापाको उक्त फिल्मले राम्रो व्यापार गर्न सफल भयो । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माण रहेको ‘ए मेरो हजुर–३’ मा उनी अभिनेता अनमोल केसीको जोडीको रुपमा थिइन् ।

नेपालमा ५१ दिन मनाएको फिल्मले विदेशमा रहेका नेपाली दर्शकमाझ पनि राम्रो व्यापार र प्रभाव पार्न सफल भएको छ ।

अभिनेत्री थापा यतिवेला यरोप भ्रमणमा छिन् । सामान्य र भलाद्मी खालको पहिरनमा देखिने थापाले युरोप पुगेसँगै केही तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । जहाँ उनी खुलेकी छिन् ।

सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दै सुहानाले आफ्ना फ्यान र फलोअर्ससँग माफि मागेकी छिन् । धेरै फोटो राखेकोमा क्षमा मागेकी हुन् ।

उनले ग्रिन कलरको गाउन लगाएको तस्वीर सार्वजनिक गरेकी छिन् भने दुई दिन अघि समुद्रको डिलमा बसेको हट तस्वीर सार्वजनिक गरेकी छिन् ।

हेरौं अभिनेत्री सुहानाका केही तस्वीर

 

प्रकाशित मिति : २५ जेष्ठ २०७६, शनिबार  ९ : ४३ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया