शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस् « Khabarhub

शुक्रबार देवी दुर्गाको पूजा गर्नुहोस्


२ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी-देवता छन्। यी सबै देवी-देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन। त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ।

यद्यपि, कुनै-कुनै दिनमा भने विशेष देवी-देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ।

सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ। हिन्दु धर्मले कुन दिन कुन देवी-देवताका लागि समर्पित छ भन्ने कुरालाई प्रष्ट पारेको छ। यसरी गरिने पूजाबाट के फल मिल्छ जानी राखौँ।

शुक्रबार यो दिन देवी दुर्गाको पूजा गरिन्छ। त्यसैले यो दिन देवी दुर्गाका साथै उनका सबै अवतारको पूजा पनि गरिन्छ।

महालक्ष्मी, देवी दुर्गा, वैभव लक्ष्मी, सन्तोषी माता तथा शुक्र ग्रहप्रति यो दिन समर्पित छ। यो दिन सेतो कपडा लगाउनु पर्नेछ। शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिनेछ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  ५ : ३५ बजे

ट्रम्पको चेतावनीः इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी जीवनयापनको लागतविरुद्धका

बिजुलीको अत्यधिक मागपछि सबस्टेशनको ‘बसबार’ स्तरोन्नति स्थगित

कास्की – पोखराको कुँडहरमा रहेको नेपाल विद्युत् प्राधिकरणको कुँडहर सबस्टेशनको

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी