बुधबारको विदेशी मुद्राको विनिमय दर « Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ १२ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७२ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५९रुपैयाँ ०० पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ३० बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार