फाइनलमा पुग्यो युभेन्ट्स « Khabarhub

फाइनलमा पुग्यो युभेन्ट्स


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फियोरेन्टिनालाई समग्रमा ३-० अन्तरले पराजित गर्दै युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा २-० तथा पहिलो लेगमा १-० अन्तरले जित निकाल्दै युभेन्ट्सले फाइनलमा इन्टर मिलानसंगको भेट पक्का गरेको हो ।

इन्टर मिलानले एसी मिलानलाई ३-० अन्तरले पराजित गर्दै अघिल्लो रात फाइनल प्रवेश गरेको थियो । फाइनल ११ मेमा हुनेछ ।

बुधबार राति घरेलु मैदान एलिएन्ज एरिनामा युभेन्ट्सलाई जिताउन फेडरिको बर्नरडेस्ची र डानिलोले गोल गरे । खेलको दुबै हाफमा समान एक गोल भएको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ८ : ३१ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको