सी डिभिजन लिग : मनोहराको विजयी सुरुवात « Khabarhub

सी डिभिजन लिग : मनोहराको विजयी सुरुवात


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाईटेड क्लबले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार बिहान भएको खेलमा मनोहराले वीरगंज युथ एकेडेमीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो ।

मनोहराका लागि अशिम राई, अजय कुमार चौधरी, आशिष श्रेष्ठ र विनय खड्काले १–१ गोल गरे ।

आजको दोस्रो खेलमा दिउँसो पौने १ बजे ओसिस क्लब र सानेपा क्लब आमने सामने हुनेछन् ।

तेस्रो खेलमा रानीवन स्पोर्ट्स क्लब र स्वयम्भू क्लब अपराह्न ४ बजे भिड्नेछन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १२ : १५ बजे

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका पूर्वशक्तिशाली सहयोगी एन्ड्री यर्माकले बहुचर्चित

मालपोतका नायब सुब्बाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत

कसले लेख्दैछ बजेट : प्रधानमन्त्री कार्यालय कि अर्थ मन्त्रालय ?

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको