२९ लाख युक्रेनी शरणार्थी पोल्याण्डमा « Khabarhub

२९ लाख युक्रेनी शरणार्थी पोल्याण्डमा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमा जारी रुसी आक्रमणका कारण २९ लाख युक्रेनी देश छाडेर छिमेकी मुलुक पोल्याण्ड पुगेका छन् ।

पोल्याण्डको सीमा रक्षा बललाई उद्धृत गर्दै पोल्स्कीरेडियोले २४ फेब्रुअरी यता जारी रुसी हमलाका कारण हालसम्म २९ लाख युक्रेनी पोल्याण्ड पुगेको जनाएको हो ।

यद्यपि पछिल्ला दिनमा भने सीमा पार गरेर पोल्याण्ड पार गर्नेको संख्या भने ह्वात्तै झरेको छ भने पोल्याण्डबाट युक्रेन फर्किनेको संख्या बढेको बताइएको छ । 

शुक्रबार पोल्याण्डबाट करिब २४ हजार युक्रेनी स्वदेश फर्किएका थिए भने १७ हजार ७ सय युक्रेनीले पोल्याण्डमा शरण लिएका छन् ।

युद्ध भएपछि पोल्याण्डबाट ८ लाख २५ हजार युक्रेनी युक्रेन पसेका छन् । 

शरणार्थी संकटले उच्च स्वरूप लिएका बेला ६ मार्चमा १ लाख ४२ हजार ३ सय युक्रेनी पोल्याण्ड भागेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ५ : ५८ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको