इलाममा मनोनयनको दिनसम्म उम्मेदवारको टुंगो लागेन « Khabarhub

इलाममा मनोनयनको दिनसम्म उम्मेदवारको टुंगो लागेन


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम – आज र भोलि स्थानीय तहको निर्वाचनका मनोनयन हुँदैछ । तर, इलाममा दलहरूले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् ।

प्रमुख र उपप्रमुखको टुंगो नलाग्दा जिल्लाबाटै टुंगिने वडाध्यक्ष र सदस्य उम्मेदवारको नाम समेत सार्वजनिक गरिएको छैन ।

कतिपय ठाउँमा छनोट भएका उम्मेदवारप्रति कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । एमालेबाट इलाम नगरपालिकाको प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि नगर कमिटीबाट सामूहिक राजीनामा गरेका छन् ।

पार्टीको कार्यालयमा तालाबन्दी गरिएको छ । जनाधार नभकाको व्यक्तिलाई चुनावमा लिएर जान नसकिने भन्दै नगर कमिटीका पदाधिकारी तथा सदस्य र जनवर्गीय संगठनका प्रमुखले राजीनामा गरेका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ११ : १५ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज