इलाम र देउमाई नगरपालिकामा कांग्रेसले टुंग्यायो उम्मेदवार « Khabarhub

इलाम र देउमाई नगरपालिकामा कांग्रेसले टुंग्यायो उम्मेदवार


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको चारमध्ये दुई नगरपालिका आफ्नो भागमा लिएको नेपाली कांग्रेसले नगर प्रमुखको उम्मेदवार टुंग्याएको छ ।

सत्तारुढ गठबन्धनबाट इलाम नगरपालिकाको प्रमुखमा केदार थापा र देउमाई नगरपालिका प्रमुखमा होम दुलालको नाम टुंगो लागेको छ । इलाम नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालको नाममा सहमति जुटेको छ ।

देउमाई नगरपालिकाको उपप्रमुख भने माओवादी केन्द्रले पाउने भएको छ । गठबन्धनमा सूर्योदय नगरपालिकाको प्रमुख  एकीकृत समाजवादीले पाउने छ । सूर्योदयको प्रमुखमा निवर्तमान प्रमुख रणबहादुर राई दोहोरिने छन् । सूर्योदयको उपप्रमुखमा कांग्रेसका दुर्गा बरालको नाममा टुंगो लागेको छ ।

इलामको माई नगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । माओवादीले उम्मेदवार टुंगो लगाएको छैन । माईको उपप्रमुखमा कांग्रेसकै हेमकुमार लिम्बूले उम्मेदवार बन्ने भएका छन् । कांग्रेसले पाएको अन्य गाउँपालिकाको भने उम्मेद्वार टुंगो लागिसकेको छैन । 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ३ : ४४ बजे

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि

मैदानमै ढलेका एरिक्सन अस्पतालबाट घर फर्किएपछि भने, ‘मेरो स्वास्थ्य सुधार हुँदैछ’

कोपनहेगन- डेनमार्कका स्टार फुटबलर क्रिस्चियन एरिक्सन मैत्रीपूर्ण फुटबलका क्रममा मैदानमा

चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे

सम्भावित चोटको जोखिमबाट जोगाउँदै मेस्सीलाई मैदानमा उतारिने

अलाबामा- अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले २०२६ विश्वकपअघिको अन्तिम मैत्रीपूर्ण