चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित « Khabarhub

चार वरिष्ठ चिकित्सक ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मानित


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैलेखी सेवा समाजले मुलुकका विभिन्न विधाका चार वरिष्ठ चिकित्सकलाई सम्मान गरेको छ ।

समाजले नेपालको चिकित्सा क्षेत्रमा दिएको योगदानको कदर गर्दै वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, वरिष्ठ क्रिटिकल केयर मेडिसिन विशेषज्ञ प्रा.डा. सुवास आचार्य, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही र वालरोग विशेषज्ञ डा. दिनेश कोइरालालाई ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मान गरेको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मानित चिकित्सकहरुलाई सोमबार पुरस्कारसहित सम्मान गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : ३६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५