विवेकशील साझाबाट टोखा मेयरमा लक्ष्मण सिटौलाको उम्मेदवारी दर्ता « Khabarhub

विवेकशील साझाबाट टोखा मेयरमा लक्ष्मण सिटौलाको उम्मेदवारी दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टोखा नगरपालिकाको प्रमुखमा विवेकशील साझा पार्टीबाट लक्ष्मण सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् ।

मनोनयन दर्ताको पहिलो दिन आइतबार नै उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनको एक नम्बरमा दर्ता भएको छ ।

सुवास सिटौला प्रस्तावक र हरिकृष्ण श्रेष्ठ समर्थकमा उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

मनोनयन दर्ता गर्न उनी सांस्कृतिक झाँकीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

विवेकशील साझाका केन्द्रीय सदस्य समेत रहेका सिटौलाले आफूलाई जनसमर्थन प्राप्त रहेकाले चुनाव जित्ने दाबी गरे ।

३३ वर्ष नेपाल वायुसेवा निगममा रहेर राष्ट्र सेवा गरेका उनका देश विकास र समृद्धिसम्बन्धी एक हजार चार सय लेख प्रकाशित गरेका छन्।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  १२ : ४६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर