शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखाको मनोनयन « Khabarhub

शुक्लागण्डकीमा नेकपा एसबाट मेयरमा कमल र उपमेयरमा रेखाको मनोनयन


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- शुक्लागण्डकी नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादी पार्टीबाट कमल गैरेको मनोनयन दर्ता भएको छ । 

सोमबार दिउँसो गैरेले मनोनयन दर्ता गराएका हुन् । उनी युवा संघ नेपालको केन्द्रिय सचिव हुन । उपमेयरमा केन्द्रीय सदस्यसमेत रहेकी रेखा थापा बस्यालको उम्मेदवारी दर्ता भएको छ । 

एकीकृत समाजवादीले अन्य वडामा पनि उम्मेदवारी दर्ता गराइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  २ : ४५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब