कांग्रेसबाट काठमाडौँको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता « Khabarhub

कांग्रेसबाट काठमाडौँको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उमेदवारी दर्ता गराएकी छिन् ।

कांग्रेस नेता प्रकाशमान सिंहकी पत्निसमेत रहेकी नेतृ सिंहले सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट मेयरमा उमेदवारी दर्ता गराएकी हुन् ।

उमेदवारी दर्ता गराउन उनी कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह पुगेकी थिइन् । उप प्रमुख भने नेकपा एकीकृत समाजवादीले पाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ३ : ३१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका