राजधानीबाट २२ चिनियाँ पक्राउ « Khabarhub

राजधानीबाट २२ चिनियाँ पक्राउ


११ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

उनीहरुको साथबाट ३० भन्दा धेरै ल्यापटप र मोबाइल फोन बरामद गरिएको छ ।

पक्राउ पर्नेमा १० जना महिला समेत छन् । उनीहरुलाई गेमिङ तथा ह्याकिङको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

पक्राउ परेकाहरुलाई राजधानीको दरबारमार्ग, नयाँ बानेश्वर, महाराजगञ्ज  लगायतका ठाउँमा राखिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ८ : २० बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक