राजविराजको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता « Khabarhub

राजविराजको मेयरमा ११ जनाको उम्मेदवारी दर्ता


१२ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– स्थानीय तहको निर्वाचनका लागि सप्तरीको राजविराज नगरपालिकाको मेयर पदमा ११ जनाले मनोनयन दर्ता गराएका छन् ।

जनता समाजवादीबाट भीम राज यादव, कांग्रेसबाट इर्साद अंसारी, माओवादी केन्द्रबाट शम्भुप्रसाद यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट दिपेन्द्र चौधरी, एमालेबाट अनिल झा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेशप्रसाद साह र तराई–मधेश लोकतान्त्रिक पार्टीबाट भुपेन्द्र यादवले उम्मेदवारी दिएका छन् ।

यसैगरी जनमत पार्टीबाट ममता झा, स्वतन्त्रबाट मोहनकुमार राम, रुद्रनारयण चौधरी तथा भरत चौहानले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ९ : ०८ बजे

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा