काठमाडौँ– निर्वाचन आयोगले उम्मेदवारी दर्ता विवरण अध्यावधिक गरेको छ ।
सोमबार राति साढे ८ बजे अध्यावधिक गरिएको विवरणअनुसार देशभर ८२ हजार २ सय १० जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
आयोगका अनुसार नगरमा २ हजार ३ सय ४३ र गाउँपालिका अध्यक्षमा २ हजार ४ सय ९७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उपप्रमुखमा १ हजार ४ सय ५४ र उपाध्यक्षमा १ हजार ७ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया