आईपीएलमा दिल्ली र कोलकाता भिड्दै « Khabarhub

आईपीएलमा दिल्ली र कोलकाता भिड्दै


१५ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा बिहीबार एक खेल हुँदैछ ।

बिहीबार मुम्बईस्थित वानखेडे स्टेडियममा दिल्ली र कोलकाता आमने सामने हुनेछन् ।

खेल राति पौने ८ बजे हुनेछ । खेलमा दिल्ली र कोलकाता चौथो जितको खोजीमा छन् ।

७ खेलमा ३ मा जित निकालेको दिल्ली ६ अंकसहित अंक तालिकाको सातौँ स्थानमा छ ।

८ खेलमा ३ मा जित निकालेको कोलकाता आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार  १२ : ३२ बजे

अध्यक्षमा भारी मतसहित विजयी भएका ओली केन्द्रीय सदस्यमा पराजित

काठमाडौं – नेकपा एमालेको ११औँ महाधिवेशनको मतपरिणामले रोचक राजनीतिक चित्र

एमालेका यी दुई जोडी : पति केन्द्रीय पदाधिकारी, पत्नी बने केन्द्रीय कमिटी सदस्य

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा दुई जोडी श्रीमान् केन्द्रीय पदाधिकारी

सरकारलाई ओलीको चेतावनी : एमाले नेतृत्वलाई छोए देश नै ठप्प पार्छौँ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको चुनौतीलाई सामना

जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने

एजेन्सी– जर्मन सरकारले बिहीबार जर्मनीमा शरण दिने वाचा गरिएका तर