आईपीएलमा पन्जाब र लखनउ भिड्दै « Khabarhub

आईपीएलमा पन्जाब र लखनउ भिड्दै


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इण्डियन प्रिमियर लिग आईपिएलमा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन् । भारतको पुणेमा दुई बीचको खेल राती पौने ८ बजे हुनेछ ।

प्रतियोगितामा लखनउ छैटौँ जितको खोजीमा छ । पञ्जाबले भने हालसम्म ४ खेल मात्र जितेको छ ।

यसअघि पन्जाब चेन्नाई सुपर किंग्ससँग ११ रनले पराजित भएको थियो । त्यस्तै लखनउले मुम्बई इण्डियन्सलाई ३६ रनले पराजित गरेको थियो ।

८ खेलमा ५ मा जित निकालेको लखनउ १० अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । ८ खेलमा ५ मा जित निकालेको पन्जाब भने ८ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ०६ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको