मालिंगाकी सासुआमाको निधन, बंगलादेशविरुद्धको खेल नखेल्ने « Khabarhub

मालिंगाकी सासुआमाको निधन, बंगलादेशविरुद्धको खेल नखेल्ने


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आईसीसी एकदिवसीए विश्वकप क्रिकेट अन्तगर्तको मंगलबारको खेलमा श्रीलंका र बंगलादेश भिड्दैछन् ।

विश्वकपमा चौथो खेल खेल्न लागेको श्रीलंका लागि टोलीका महत्वपूर्ण खेलाडी तीव्र गतिका बलर लासिथ मलिंगा मैदान नउत्रिने भएका छन् ।

बंगलादेशविरुद्धको खेल अगाडि श्रीलंका क्रिकेटले मालिंगा आजको खेलमा सहभागी नहुने जानकारी दिएको हो ।

श्रीलंका क्रिकेटले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेको छ, ‘लासिथ मलिंगा बंगलादेशसँगको खेलमा टोलीमा रहने छैनन् । उनको स्थानमा को मैदान उत्रिएलान, उनकी सासु आमाको स्वर्गवास हुँदा उनी टिममा नरहने भएका हुन् ।’

मालिंगाले अस्ट्रेलियाविरुद्धको अर्को खेल भने खेल्नेछन् । श्रीलंकाले अस्ट्रेलियासँग जुन १५ मा खेल्नेछ ।

 

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  १ : १८ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार