‘पञ्चायत’ को दोस्रो सिजन यही महिना  « Khabarhub

‘पञ्चायत’ को दोस्रो सिजन यही महिना 


२० बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जितेन्द्र कुमार अभिनीत सिरिज  ‘पञ्चायत’ ले राम्रो चर्चा पायो ।

 २०२० को चर्चित सामाजिक हास्यव्यंग्य विधाको यो सिरिज अमेजोन प्राइममार्फत प्रदर्शनमा आएको थियो । गाउँको  ‘पञ्चायत’ मा जागिर खान पुगेका एक शिक्षित युवाको कथा मार्फत यसमा सामाजिक व्यंग गरिएको छ । इन्जिनियरिङ गरेको अभिषेक  सरकारी भएर फुलेराको पञ्चायत कार्यालयमा गएपछिको स्थिति मार्फत सिरिजमा सामाजिक व्यंग देखाएको छ।

सिरिजमा जितेन्द्रले गाउँमा विकास गर्न खोज्दा झेल्ने समस्यालाई सिरिजमा प्रस्तुत गरिएको छ । यसको सिक्वेल  ‘पञ्चायत २’ आउँदो  मे २० बाट अमेजोन प्राइममा स्ट्रिमिङ हुँदैछ। दीपक कुमार मिश्रको निर्देशनमा रहेको यो सिरिज सामाजिक कथावस्तुमा आधारित रहेर व्यंग्यात्मक शैलीमा कथा भनिएको छ ।

सिरिजको दोस्रो सिजनमा पनि अभिषेक, मञ्जु देवी र प्रधान पतिबीचको ‘केमिस्ट्री’ प्रस्तुत गरिएको निर्देशक मिश्रले बताएका छन्।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको