महिला दुई हप्तादेखि बेपत्ता, खोजी गरिदिन प्रहरी र माइती नेपालमा निवेदन | Khabarhub Khabarhub

महिला दुई हप्तादेखि बेपत्ता, खोजी गरिदिन प्रहरी र माइती नेपालमा निवेदन


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन् ।

परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्किएकी हुन् । उनी हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।

श्रीमती घरमा नआएपछि उनका श्रीमान् सागरले खोजी गर्दै आएका छन् । ‘घरमा कुनै वादविवाद, झैझगडा, मनमुटाव भएको थिएन’, उनले भने ।

श्रीमतीको खोजी गर्न सागरले प्रहरी र माइती नेपाल कार्यालयमा निवेदन दिएका छन्।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : २३ बजे

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र

कृषकलाई अनुदानमा मौरी घार वितरण

रामपुर– रामपुर नगरपालिकाका किसानलाई मौरीघार वितरण गरिएको छ । मौरीपालन