अर्घाखाँचीमा चुनाव अवधिभर मदिरामा प्रतिबन्ध « Khabarhub

अर्घाखाँचीमा चुनाव अवधिभर मदिरामा प्रतिबन्ध


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – स्थानीय तह निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाइएको छ ।

निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध  गरिएको हो ।

निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीले जानकारी दिए ।

सदरमुकाम सन्धिखर्कमा बसेको सर्वपक्षीय बैठकले निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाइ गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ११ : ३० बजे

ओमान ‘ए’ लाई दुई विकेटले हराउँदै नेपाल विजयी

काठमाडौँ– आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता

तान्जानिया – तान्जानियाको अरुसामा आयोजित अन्तर–संसदीय सङ्घ (आईपीयू) को १५३औँ

गगन थापाको घोषणा-‘कांग्रेसमा आजदेखि सबै गुट सकिए, अब कुनै समूह छैन’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको