दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङको घोराही उपमहानगरपालिका–११ भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका ९ रिहारका २४ वर्षीय सुनिल चौधरी रहेका छन् ।

रा २ प ६५ ३४ नम्बरको मोटरसाइकल गए राति १२ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा रातीनै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ३८ बजे

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा

आइसल्यान्डविरुद्ध अर्जेन्टिना सजिलै विजयी, मेस्सीले पनि गरे गोल

काठमाडौं- विश्वकपको अन्तिम तयारीमा रहेको अर्जेन्टिनाले आइसल्यान्डलाई ३–० अन्तरमा सजिलै

२५ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयको किसान सूचीकरण प्रणालीमा देशभरका