बेलायतमा व्यस्त प्रधानमन्त्री ओलीका १५ तस्वीर « Khabarhub

बेलायतमा व्यस्त प्रधानमन्त्री ओलीका १५ तस्वीर


२८ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोप भ्रमणका क्रममा बेलायतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

उनले बेलायती समकक्षी टेरिजा मे, लेबर पार्टीका नेता एवं विपक्षी नेता जेरेमी कोर्बेन, नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।

त्यस्तै, उनले बेलायती ड्युक अफ ससेक्स राजकुमार ह्यारीसँग समेत भेटवार्ता गरेका छन् । उनले बेलायतमा नेपाली दूतावासमा गैरआवासीय नेपाली सङ्गठन बेलायतका पदाधिकारी, पूर्वगोर्खा सैनिक सङ्गठनका प्रतिनिधि र प्रवासी नेपाली मञ्चका पदाधिकारीसँग भेटवार्ता गरी उनीहरुका विषमा चासो लिए ।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओली सोमबार राति बेलायत पुगसँगै उनको व्यस्त बढेको हो । बेलायत पुगेसँगै प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालयको युनियनको बहसमा समेत सम्बोधन गरेका थिए भने मंगलबार महत्वपूर्ण भेटवार्ता गरे । बेलायत भ्रमणका १५ तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २८ जेठ २०७६, मंगलबार  ९ : ३३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा