आर्सनलको लय कायमै « Khabarhub

आर्सनलको लय कायमै


२६ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आर्सनलले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराएको छ ।

आइतबार भएको खेलमा आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे । लिड्सका डिएगो लोरेन्टले सान्त्वना गो गरे ।

जितसँगै आर्सनल शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको हो । आर्सनल ३५ खेलबाट ६६ अंक जोडेर चौंथो स्थानमा छ । पराजित लिड्स ३४ अंक साथ रेलिगेशन क्षेत्रमा झरेको छ ।

अन्य खेलमा एभर्टनले लेस्टर सिटीलाई २-१ अन्तरले हराउदै रेलिगेशन क्षेत्र बाहिर निस्किएको छ । यस्तै वेस्ट ह्यामले नर्विच सिटीलाई ४-० अन्तरले हरायो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार  ८ : ०१ बजे

च्यासलमा एमालेको सचिवालय बैठक

काठमाडौँ – नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यलयमा

प्रधानमन्त्री राहत कोषमा करिब १५ अर्ब रुपैयाँ संकलन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग

वसन्तपुरमा इन्द्रजात्राको तयारी

काठमाडौँ– विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको

बालबालिकालाई डरमुक्त गराउने मजिपा लाखे

काठमाडौँ – रातो अनुहार, अग्लो कपाल, डर लाग्दो स्वरूप र

अर्थमन्त्री वाग्लेको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडाैँ – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग