तपाईंलाई थाहा छ– यो हो मुख धुने र दाँत माझ्ने सही तरिका « Khabarhub

तपाईंलाई थाहा छ– यो हो मुख धुने र दाँत माझ्ने सही तरिका


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाई स्वस्थ्य रहन दैनिक जीवन शैलीमा निकै ख्याल गर्नुपर्ने हुन्छ ।

त्यसका लागि तपाईले गर्ने दैनिक कार्यले पनि असर गरिरहेको हुन्छ । तपाईले कसरी मुख धुनुहुन्छ ? कसरी दाँत माझ्नुहुन्छ भन्ने कुराले पनि तपाईको स्वास्थ्तालाई असर गरिरहेको हुन्छ ।

दाँत माझ्दा कुर्सीमा बसी दुवै कुइनोलाई टेवल वा मुख धुने ठाउँ वा बेसिनमा अढ्याइ बिस्तारै सास नरोकी माझ्नुपर्छ ।

मुख धुँदा ओठ चुच्चो गरी सास फाल्दै धुनु राम्रो मानिन्छ ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : ५६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका