मतदानको दिन पत्रकारलाई सूचना विभागको परिचय पत्र भए सवारी चलाउन पाइने « Khabarhub

मतदानको दिन पत्रकारलाई सूचना विभागको परिचय पत्र भए सवारी चलाउन पाइने


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले सूचना विभागबाट जारी भएको ‘पत्रकार परिचयपत्र’का आधारमा नै निर्वाचनका दिन सवारी चलाउन पाउने व्यवस्था गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त मा. दिनेश कुमार थपलियाकाअनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको ‘पत्रकार परिचयपत्र’ भएकाले पास लिनु पर्ने छैन ।

परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा उपलब्ध हुने पास देखाउनुपर्नेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ६ : ५५ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका