सात वर्षदेखि धुले र हिले सडकको समस्यामा नागरिक | Khabarhub Khabarhub

सात वर्षदेखि धुले र हिले सडकको समस्यामा नागरिक


२९ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सात वर्षदेखि स्थानीयवासी हिउँदमा धुलो र वर्षातमा हिलोले समस्यामा परेको नयाँपाटी–सुन्दरीजल सडक । 

विसं २०७२ मा ठेक्का भएको यो सडक अझै बन्न सकेको छैन । निर्माण व्यवसायीले महिनामा एक दिन काम गर्ने अनि बन्द गर्ने गरेकाले काममा ढिलाइ भएको हो । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार  ३ : ५३ बजे

सुकुम्बासीको प्रमाणीकरण गर्दै भूमि आयोग

भोजपुर– भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ ।

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

म्याग्दी– लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी

दुम्कीवास–दाउन्ने सडक : चार दिनदेखि ठप्प, यात्रुलाई सास्ती

नवलपरासी– पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट

वीरगञ्ज नाकाबाट ११ महिनामा दुई हजार बढी विद्युतीय सवारी आयात

वीरगञ्ज– पर्साको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को ११

सुनकोशी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

खोटाङ– सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला प्रशासन