ओली यूरोप हिँडेपछि पाँच दिनसम्म प्रधानमन्त्री कार्यालय कसले चलायो ? « Khabarhub

ओली यूरोप हिँडेपछि पाँच दिनसम्म प्रधानमन्त्री कार्यालय कसले चलायो ?


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रधानमन्त्री विदेश भ्रमणमा गएपछि पाँच दिन प्रधानमन्त्री कार्यालय कसले चलायो भनेर प्रश्न गरेको छ ।

वुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री यूरोप जाँदै गर्दा कार्यभार दिने भन्ने पत्र संसदमा पाँच दिनपछि मात्र प्राप्त भएकोले त्यसबीचमा प्रधानमन्त्री कार्यालय कसले चलाईरहेको थियो भन्दै प्रश्न गरिन् ।

‘प्रधानमन्त्री ज्यू युरोप जाँदै गर्दा उहाँले कार्यभार दिने भन्ने पत्र पाँच दिनपछि आज सदनमा प्राप्त भयो’ भुसालले संसदमा प्रश्न गरिन्‘ पाँच दिन प्रधानमन्त्री कार्यालय कसले चलाएको छ ?’

प्रधानमन्त्री जेनेभा, लण्डनमा जाँदा संसदमा जानकारी नगराइएको भन्दै उनलजे आपत्ति जाइन् । ‘कुन उदेश्यका लागि जाँदै हुनुहुन्छ भनेर संसदमा किन जानकारी गराइएन संसदलाई किन गुम्रहामा राखियो ?’ उनले प्रश्न गरिन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ०५ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय