निहत्था युक्रेनीलाई‌ रुसी सैनिकले गोली हानेको भिडियो सार्वजनिक « Khabarhub

निहत्था युक्रेनीलाई‌ रुसी सैनिकले गोली हानेको भिडियो सार्वजनिक


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूसी सेनाले दुई निहत्था युक्रेनी सर्वसाधारणलाई गोली हानेको भिडियो सार्वजनिक भएको छ । 

उक्त घटनामा एकजनाको मृत्यु भएको तथा अर्का एकजना घाइते भएको बताइएको छ । बीबीसीले फेला पारेको उक्त भिडियोमा देखाइएको दृश्य सम्भावित युद्ध अपराध भएको हुनसक्ने भन्दै युक्रेनी अनुसन्धानकर्ताहरूले अनुसन्धान अघि बढाएका छन् ।

सीसीटीभीमार्फत् खिचिएको भिडियोको दृश्यमा निहत्था स्थानीय उद्यमी भासिली पोद्लेभेस्की र उनका सुरक्षा गार्ड लियोनिड प्लियाट्सलाई रुसी सैनिकले गोली हानेको देखिन्छ । घटनामा पोद्लेभ्सकीको मृत्यु भएको र प्लियाट्स घाइते भएका थिए ।

 उनीहरू गोली खाने बेला निहत्था देखिन्छन् । गोली हानिएको दिन प्लियाट्सले दुई जना साथीहरूसँग पनि कुराकानी गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  १ : ४९ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको