बेलायतमा रहेका प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण « Khabarhub

बेलायतमा रहेका प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– युरोपेली मुलुकसहित बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायती गोर्खा सैनिकबाट सम्मानगारत प्रदान गरिएको छ ।

संयुक्त राज्य बेलायको काम्बर्ली स्थित रोयल मिलिटरी एकेडेमीस्थित गोर्खा बिग्रेडको मुख्यालयमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

बेलयाती गोर्खा सैनिकहरुले नेपालको राष्ट्रिय गानको धुन बजाएर प्रधानमन्त्री ओलीको स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको स्वागतमा ‘यो नेपाली शीर उचाली…’ बोलको गीतको संगीतमा सैनिकहरुले परेड प्रदर्शन गरेका थिए ।

त्यसअघि प्रधानमन्त्री ओलीले बेलायती समकक्षी टेरेजा मेसँग भेटवार्ता गरेका थिए । बेलायती प्रधानमन्त्रीसँगको छलफलका क्रममा बेलायती गोर्खा सैनिक भर्नासँग सम्बन्धित सन्धिको पुनरावलोकन, भूतपूर्व बेलायती गोर्खा सैनिकको समस्या लगायत विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १ : ४० बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच