काठमाडौँ महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा (फोटो फिचर) « Khabarhub

काठमाडौँ महानगरपालिकाको मतपेटिका राष्ट्रिय सभागृहमा (फोटो फिचर)


३० बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको मतदान कार्य सकिएको छ । बिहान ७ देखि साँझ ५:१५ सम्म मतदान भएको थियो । पेटिकाहरू राष्ट्रियसभा गृहभित्र ल्याइएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो ।

अहिले देशका विभिन्न स्थानका मतपेटिका संकलन गरी मतगणनास्थलतर्फ लैजाने क्रम चलिरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : ५६ बजे

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी