काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल नै विजयी « Khabarhub

काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल नै विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।

एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो।  अध्यक्ष उम्मेदवार सुरेन्द्र लामाको टिम नै विजयी भएको हो ।

मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन। वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई चार सय बढी मतले एमालेका उम्मेदवारले पराजित गरेको उनको भनाइ छ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : २१ बजे

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १