चितवनको कालिका नगरपालिकामा मतगणना जारी « Khabarhub

चितवनको कालिका नगरपालिकामा मतगणना जारी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – कालिका नगरपालिकामा वडा नं १ मा मतगणना जारी छ । राती पौने १ बजेदेखि मतगणना सुरु गरिएको हो ।

कालिकामा ३१ हजार १९७ जना मतदाता रहेकोमा २४ हजार ३४७ मत खसेको छ । वडाको मतपरिणाम आइसकेको छैन ।

भरतपुर महानगरपालिकाको मत गणनाको लागि गए राति बसेको सर्वदलीय वैठकले आज विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको छ।

विहानबाट मतगणना गर्ने सर्वदलीय निर्णय भएपछी मतगणना स्थलमा चाबी लगाएर छाडिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ६ : ३३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना