कञ्चनपुरको लालझाडी ६ मा कांग्रेसको प्यानल नै विजयी | Khabarhub Khabarhub

कञ्चनपुरको लालझाडी ६ मा कांग्रेसको प्यानल नै विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।

उक्त वडामा माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतको अन्तरले पराजित गर्दै कांग्रेसका हर्क नारायण जोशी वडाध्यक्षमा विजयी भएका छन्।

जोशीले ४६४ मत र माओवादी केन्द्रका चौधरीले ३४१ मत ल्याए। एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याए।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : १९ बजे

स्वास्थ्यकर्मी बीमा गराउँदै रुरुक्षेत्र गाउँपालिका, लगानी कोषसँग सम्झौता

काठमाडौँ – नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

इरान र इजरायलमा रहेका सबै नेपाली सुरक्षित : परराष्ट्र

काठमाडौं- सरकारले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको

संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा देखियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदभित्र रास्वपा नेतृत्वविहीन अवस्थामा

नेप्सेमा झिनो अङ्कको सुधार, ११ अर्ब बढीको कारोबार

काठमाडौं– यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

भुटानसहित ३६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी (सूचिसहित)

काठमाडौं- अमेरिकाले भुटानसहित ३६ देशका नागरिकविरुद्ध यात्रा प्रतिबन्ध लगाउने तयारी