ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि « Khabarhub

ललितपुरको कोञ्ज्योसोममा एमाले अगाडि


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने गठबन्धनले पछ्याएको छ ।

कोञ्ज्योसोम गाउँपालिकाकी मतदान अधिकृत देविकुमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालेका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् ।

गठबन्धनका साझा उम्मेदवार कृष्णमान लामाले १८० मत पाएका छन्  भने राप्रपाका उम्मेदवारले २२ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ३६ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण