ललितपुर महानगरमा चिरीबाबुको अग्रता कायमै | Khabarhub Khabarhub

ललितपुर महानगरमा चिरीबाबुको अग्रता कायमै


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकामा ४०० मत गणना हुँदा नेपाली कांग्रेसका चिरीबाबु महर्जनको अग्रता रहेको छ ।

वडा नं १ मा गणना भइरहँदा महर्जनले २०५ र प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १५६ मत ल्याएका छन्। नेकपा (एमाले) की मञ्जली शाक्यले १४४ मत र नेकपा (माओवादी केन्द)का बाबुराजा बज्राचार्यले ५६ मत ल्याएका छन्।

ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत प्रमुखको उम्मेदवार रहेका छन्। उपप्रमुखमा एमालेबाट मञ्जली शाक्य (आस्था), माओवादी केन्द्रबाट बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगायले उम्मेदवार छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ९ : ०५ बजे

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सोमबार पनि बस्दैछ ।

क्लब विश्वकप- एट्लेटिकोमाथि पिएसजी ४-० ले विजयी

काठमाडौं – फिफा क्लब विश्वकपको आइतबार भएको समूह ‘बी’को खेलमा

आज देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अकल्यान्डविरुद्ध म्युनिखको १० गोल, जमालले ह्याट्रिक गर्दा मुलरको दुई गोल

काठमाडौं – क्लब विश्वकप फुटबलको आइतबार भएको समूह ‘सी’को खेलमा

इरान-इजरायल युद्ध: दुई सय २४ इरानीको मृत्यु, तेहरान छाड्नेको भीड

तेहरान – शुक्रबारदेखि सुरु भएको इजरायल र इरानको युद्धले दुवै