काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै « Khabarhub

काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो परिणामअनुसार मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा मतगणना जारी रहँदा उनले ७ सय ३६ मत सहित अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले विजय सुवेदीले ६ सय २० मत प्राप्त गरेका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ सय २६ मत ल्याएकी छिन् । यता उपमेयर पदमा भने एमलेकी सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् । उनले ६ सय २ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठ र राप्रपाका तर्फबाट उपमेयर पदकी उम्मेदवार बिनिता मगैयाले समान १२६ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : १५ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द