काठमाडौं महानगरको मेयरमा बालेनको अग्रता कायमै « Khabarhub

काठमाडौं महानगरको मेयरमा बालेनको अग्रता कायमै


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकामा ३ हजार भन्दा बढी मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहको अग्रता कायमै छ ।

बालेनले ९ सय ८० मत सहित अग्रता कायम राखेका छन् ।

बालेनलाई नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ८ सय मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ५ सय ९४ मत प्राप्त गरेकी छिन् । निकै सुस्त भइरहेको मतगणना अहिले पनि जारी छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : ५५ बजे

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र

‘लालीबजार’को ट्रेलर : राजासाबसँग छोरी जोगाउन बादी समुदायकी महिलाको संघर्ष

काठमाडौँ – ‘नथिया कुप्रथा’मा आधारित भएर बनेको नायिका स्वस्तिमा खड्का

मुक्तिनाथको सौन्दर्य र हिउँको स्पर्श : एक अविस्मरणीय यात्रा

चैत २० गते शनिबार । बिहानको ठीक ५ बजे दोर्जे

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा