बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी « Khabarhub

बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


१ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर – बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ ।

अध्यक्षमा विजयी  एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार  धनबहादुर बोहराले ६१३ मत ल्याए ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन्।

वडा तर्फ १ मा  एमालेका नरेन्द्र धामी प्यानलसहित विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनबाट कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन्।

वडा नम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। वडा नम्बर ४ मा गठबन्धनबाट काँग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नम्बर ५ मा एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १० : ३० बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित