मन्त्री आलेको गृहपालिकामा एमालेका उम्मेदवार पुन: निर्वाचित | Khabarhub Khabarhub

मन्त्री आलेको गृहपालिकामा एमालेका उम्मेदवार पुन: निर्वाचित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- पर्यटनमन्त्री प्रेमबहादुर आलेको गृहक्षेत्र डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेको पुरानौ टीम दोहोरिएको छ।

अध्यक्षमा दुर्गादत्त ओझा ३ हजार ४४९ मत र उपाध्यक्ष जमुनाकुमारी रोकायाले ३ हजार ५९९ मत जितेका हुन्। ओझाका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्टले तीन हजार ४१२ ल्याए।

एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी खोलेर सरकारमा गएका मन्त्री आलेको पार्टीका किरण मल्लले १ हजार ६५९ मत ल्याए। कांग्रेसकी चन्द्राकुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमाकुमारी ओलीले एक हजार ३१७ मत मात्रै ल्याए। पालिकामा एकीकृत समाजवादी र माओवादीले गठवन्धन गरेका थिए।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ८ : ४१ बजे

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा

युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति

किभ – यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१

भारतका चोङ्गरेङ्गलाई हराउँदै नेपालका रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग